कोपा अमेरिका फाइनलः ब्राजिल र अर्जेन्टिनामा को बलियो? (भिडियाेसहित)

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छ। बुधबार बिहान भएको सेमिफाइनलको दोस्रो खेलमा अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा पराजित गरेसँगै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो।  ब्राजिलमा सञ्चालन भइरहेको ४७ औं संस्करणको कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो, जसमा अर्जेन्टिनाले ३–२…

Logo