स्पेनिस सुपर कपमा रियलले हरायो बार्सिलोनालाई

एजेन्सी : स्पेनिस सुपर कपको पहिलो लेगमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ ले हराएको छ । नेयमालाई विश्वकिर्तिमानी रकममा पेरिस सेन्ट जर्माइनमा बेचेपछि आफ्नो घरेलु मैदान क्याम्प नोउमा पहिलोपटक उत्रिएको बार्सिलोनाले दर्शकहरुलाई खुसी तुल्याउन सकेन ।स्पेनको लिग फुटबल र कोपा डेल रे उपाधिको विजेताबीच प्रत्येक वर्ष लिग सुरु हुनअघि सुपर कप आयोजना हुन्छ । लिग फुटबल र…

Logo