दक्षिण अफ्रिका विश्वकपमा नेदरल्यान्ड्ससँग स्तब्ध

नेदरल्यान्ड्सले आईसिसी विश्वकप २०२३ को विश्वकपमा दक्षिण अफ्रिकालाई ३८ रनले हराएको छ। नेदरल्यान्ड्सले गतवर्ष टि२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो। त्यसैको कारण दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुग्न सकेको थिएन। जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२.५ ओभरमा २ सय ७ रनमा अल आउट भयो। दक्षिण अफ्रिकाका लागि डेविड मिलरले ५२…

Logo