बागमतीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौं‌ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश समितिद्वारा आयोजित मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता बागमतीमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संयोजक हरि शरण जमकटेलले गरे भने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल प्रमुख अतिथि रहेका थिए । सो अवसरमा पार्टी केन्द्रीय…

Logo