नर्दर्न टेरिटोरीले पहिलो १० ओभरमै जोड्यो १०३ रन, सन्दीपले लिए २ विकेट

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा आफ्नो पहिलो खेलमा अहिले नेपालले अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेलिरहेको छ । अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको नर्दर्न टेरिटोरीले पहिलो १० ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १०३ रन जोडेको छ । नर्दर्न टेरिटोरीका लागि कप्तान एवं ओपनर…

Logo