पिपिएल क्रिकेटको खेल तालिका सार्वजनिक

बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि  सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल)  को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।  कूल १७ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए।  सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी कैलपालबीच पनि…

Logo