काठमाडाैं । साविककाे विजेता बार्सिलोनाले ला लिगाको पहिलाे खेलमा मलोर्कालाई ३-० को सहज अन्तरले पराजित गरेको छ । यस जितमा राफिन्हा, फेरान टोरेस र युवा स्टार लामिन यामालले गोल गरे। क्याटालान क्लबले खेलको सुरुदेखि नै आफ्नो वर्चस्व जमाएको थियो। विङ्गर राफिन्हाले खेलको सातौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। बार्सिलोनाको दबाब जारी रह्यो र २३…