विश्वकपमा श्रीलंकाको पहिलो जित

श्रीलंकाले भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको २६३ रनको लक्ष्य श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि सदिरा समराविक्रमाले सर्वाधिक ९१ रनको योगदान दिए । त्यस्तै, ओपनर पाथुम निशांकाले ५४ रन…

Logo