इटालीलाई हराउँदै इङ्ल्याण्ड युरोकपमा छनोट

इङ्ल्याण्डले अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेको छ। मंगलबार समूह सीको खेलमा इटालीलाई घरेलु मैदानमा हराउँदै इङ्ल्याण्ड युरोकपमा छनोट भएको हो।  ह्यारी केनले दुई गोल गरेको खेलमा इङ्ल्याण्डले इटालीलाई ३-१ गोल अन्तरले हरायो।  इङ्ल्याण्डलाई युरोकपमा छनोट हुन एक अंक आवश्यक थियो। तर इङ्लिस टिमले इटालीमाथि प्रभावशाली जित निकाल्यो।  खेलको सुरुआतमा इटालीका जियानलुका स्कामेकाले…

Logo