लुइस डियाज बायर्न म्युनिख जाने

काठमाडाैं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलका विंगर लुइस डियाज जर्मन च्याम्पियन बायर्न म्युनिख जाने भएका छन् । लिभरपुलले डियाजलाई बायर्नलाई ६ करोड ५५ लाख पाउण्डमा बेच्ने सम्झौतामा सहमति जनाएको हाे । यो सम्झौतासँगै डियाजले लिभरपुलको एसिया भ्रमण छाडेर जर्मनी जान अनुमति पाएका छन्। २ वर्षको लिभरपुल करार बाँकी रहेका डियाज हाल टोलीसँग टोकियोमा छन्…

Logo