काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भइसकेको र यस वर्षको 'मिनि अक्सन' साउन २४ गते हुने भएकाे हाे ।…