वेस्ट इन्डिजमाथि अस्ट्रेलियाकाे ३ विकेटको रोमाञ्चक जित

काठमाडाैं । अस्ट्रेलियाले पहिलो टी-२० खेलमा वेस्ट इन्डिजमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। वेस्ट इन्डिजले दिएको १८९ रनको लक्ष्यलाई अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै अस्ट्रेलियाले ५ खेलको शृंखलामा १-० को अग्रता लिएको छ। पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनाएको थियो।…

Logo