काठमाडौँ । विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली अजरबैजानको बाकु जाने भएको छ । यही साउन ८ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पाँच पुरुष र दुई महिला गरी सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा,…