एनपीएल दोस्रो संस्करणको अक्सनमा १५० खेलाडी छनाेट

काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि १ सय ५० खेलाडी अक्सनमा सहभागी हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै १ सय ५० खेलाडी अक्सनका लागि छनोट भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ता प्रक्रियामा ४ सय ५८ खेलाडीले नाम दर्ता…

Logo