आईसीसी विश्वकप लिग–२: नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग–२ अन्तर्गत सातौँ शंखलाको पहिलो खेलमा आज मंगलबार स्कटल्यान्डको सामना गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९:३० देखि सुरु हुनेछ । नेपालले गत साता मात्रै यही मैदानमा ओमान र यूएईसँगको शृंखला खेलेको थियो । यो शृंखलामा तीन जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान…

Logo