नेपाल ‘ए’ टोलीको सनसनीपूर्ण प्रदर्शन, स्कटल्यान्डपछि अमेरिकालाई हरायो

काठमाडाैं । मयन यादवको सन्तुलित अर्धशतक र अन्तिम ओभरहरूमा पवन सर्राफको विष्फोटक ब्याटिङको मद्दतले नेपाल 'ए'ले अमेरिकामाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। २६३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर सफलता हात पारेको हो। नेपालको जितमा मध्यक्रमका ब्याटर मयन यादवले उत्कृष्ट प्रदर्शन गरे। उनले ८० बलमा ४ चौका…

Logo