नेपाल भ्रमणका लागि स्कटल्याण्डको टोली घोषणा, काे-काे समेटिए ?

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि स्कटल्याण्डले आफ्नो टोली घोषणा गरेको छ। अनुभवी ब्याटर रिची बेरिङ्टनको कप्तानीमा स्कटल्याण्डले १५ सदस्यीय बलियो टोली सार्वजनिक गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो श्रृंखलामा आयोजक नेपाल, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिका बीच प्रतिस्पर्धा हुनेछ। स्कटल्याण्डको टोलीमा कप्तान बेरिङ्टनसँगै म्याथ्यू…

Logo