काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग -२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ को ट्रफी अनावरण गरेको छ । संघले आइतबार पत्रकार भेटघाट कार्यक्रममार्फत प्रतियोगिताको तयारी, सहभागिता र व्यवस्थापनबारे जानकारी गराएको हो । नेपाल भलिबल संघका अनुसार प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । राष्ट्रिय खेल भलिबलको विकास र विस्तारलाई लक्षित गर्दै नेपालले…

Logo