फिफा विश्वकप २०२६ : बोस्निया एन्ड हर्जगोभिनाको अन्तिम टोली घोषणा

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र बोस्निया एन्ड हर्जगोभिनाका मुख्य प्रशिक्षक सर्जेज बार्बारेजले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । बोस्नियाले ४० वर्षीय भेट्रान फरवार्ड एडेन जेकोलाई समावेश गरेको छ । जेकोकै उत्कृष्ट प्रदर्शनमा बोस्निया १२ वर्षपछि फिफा विश्वकपमा फर्किएको हो । बोस्नियाले युरोपियन प्लेअफ फाइनलमा चारपटकको च्याम्पियन इटलीलाई पराजित गर्दै…

Logo