काठमाडौं । फिफा विश्वकप मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकामा पहिलो पटक विश्वकप आयोजना हुँदै छ। जुन १२ देखि सुरु हुने यो यसपटकको विश्वकप फुटबल पहिलो पटक तीन देशमा आयोजना हुँदैछ। तीन देशमा हुने फुटबल महाकुम्भमा १६ वटा रंगशालामा १०४ वटा खेल हुनेछ । कस्ता छन् त फिफा विश्वकप आयोजना हुने १६ रंगशाला । एटलान्टा…