बाबर आजमकाे कप्तानीमा पेशावर जाल्मीले जित्याे पाकिस्तान सुपर लिगको उपाधि

लाहोर । पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि पेशावर जाल्मीले हात पारेको छ। लाहोरस्थित गद्दाफी स्टेडियममा सम्पन्न फाइनल खेलमा हैदरावाद किंग्समेनलाई ५ विकेटले स्तब्ध पार्दै पेशावरले च्याम्पियनको ट्रफी उचालेको हो। बाबर आजमकाे कप्तानीमा पेशावर जाल्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हैदरावाद किंग्समेनले १८ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो। हैदरावादका…

Logo