काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा कतारले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको छ । पहिलो पावर प्लेको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा ८१ रन बनाएको छ । क्रिजमा ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेल रहेका छन् । उनीहरु विष्फोटिङ ब्याटिङ गर्दै सहज जितको खोजीमा लम्किएका छन् ।…