काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो लेगको सेमिफाइनल ४–४ को बराबरीमा रोकिएपनि समग्रमा रियल सोसिडाडलाई ५-४ गोल अन्तरले हराउँदै मड्रिडले फाइनलमा स्थान पक्का गरेको हो। पहिलो लेगमा मड्रिडले सोसिडाडलाई १–० गोल अन्तरले हराएको थियो। मड्रिडका लागि एन्टोनियो रुडिगर, एन्ड्रिक, जुड बेलिङ्घम र औरेलियन…