लुम्बिनी लायन्सले पोखरालाई दियो चुनौतीपूर्ण लक्ष्य, शतकबाट चुके रोहित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको सानदार अर्धशतकीय इनिङको मदतमा लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्ससमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा मात्र ५ विकेटको क्षतिमा १७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितले ५९ बलमा १० चौका र ४…

Logo