सैफको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौँ । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ जैबले ९० रन बनाए । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले…

Logo