चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स संकटमा, चलेनन् शीर्ष ब्याटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स संकटमा परेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवनले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले कमजोर ब्याटिङ गरेको हो । हाल १५ ओभरको खेल सकिँदा सुदूरपश्चिमले १०५ रन बनाउँदा ८ विकेट गुमाइसकेको छ ।…

Logo