सूर्य नेपाल काठमाडौँ ओपन गल्फ हुँदै, विजेताले १ लाख ५० हजार पाउने

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मंगलवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ। ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३५ हजार नगद रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल)…

Logo