काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४–अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन् । उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरू भएको प्रतियोगितामा विष्णुप्रसाद शर्मा र निरज तामाङले ३–अन्डर ६५ सहित…