विराटनगरद्वारा पोखरासामु १४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत विराटनगरले पोखरालाई जीतका लागि १४० रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा विराटनगरले ७ विकेट गुमाएर १३९ रन बनाएको हो । विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाए भने लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाएका छन् । यस्तै बसिर अहमदले २१ रन बनाए । बलिङतर्फ…

Logo