सर्वकालीन महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले युट्युबमा रेकर्डमाथि रेकर्ड राख्न सफल भएका छन्। सामाजिक सञ्जाल युट्युबमा आफ्नो आधिकारिक च्यानल खोलेका रोनाल्डोले १८ घण्टामा १५ मिलियन अर्थात् १ करोड ५० लाख भन्दा बढी सब्स्क्राइबर पाइसकेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइएका पोर्चुगीज सुपरस्टार रोनाल्डोले सामाजिक सञ्जालमा बुधबार साँझतिर युट्युबमा आफ्नो अधिकारिक च्यानल यु आर डट…