काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि जम्मा तीन दिन मात्र बाँकी छ । चैत १३ गते झापामा हुने भनिएको निर्वाचनअघि आज चैत १० गते उच्च अदालत पाटनमा तीनवटा मुद्दाको सुनुवाइ हुँदैछ । यी मुद्दाको फैसलाले निर्वाचनको भविष्य नै बदल्न सक्ने देखिएको छ । एन्फाले निर्वाचन घोषणा गरेको एक महिनाभन्दा कम अवधिमा उम्मेदवार…