सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले परियोजनालाई ‘गेमचेञ्जर’ भन्दै आवश्यक बजेटका लागि संघीय सरकारसँग पनि पहल गर्ने बताएका छन्। रंगशालाको डीपीआर र वातावरणीय अध्ययन सकिएको छ भने पहिलो चरणका लागि करिब ११ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसैबीच, प्रधानमन्त्री कप क्रिकेटका लागि…