रोमानियामाथि बेल्जियमको जित

काठमाडौं । बेल्जियमले जारी युरोकपमा रोमानियालाई पराजित गरेको छ। गएराती सम्पन्न समूह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए। पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो। यो…

Logo