काठमाडौं । क्यानडामा आयोजना हुने ग्लोबल टी-२० लिगमा यस पटक ३ नेपाली खेलाडीले खेल्ने भएका छन्। यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन्। ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ। सन्दीप चौथो पटक ग्लोबल टी-२० क्यानडा लिग खेल्दैछन् भने दीपेन्द्र…