१५ औँ पटक च्याम्पियन्स लिगको उपाधि रियललाई

काठमाडौं । स्पेनिस टोली रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। लन्डनको वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो। रियलका लागि ड्यानी कार्भाजालले खेलको ७४ औं र भिनिसियस जुनियरले ८३ औं मिनेटमा गोल गरे। रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो। डर्टमण्ड…

Logo