हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक

काठमाडौं । बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाएको घोषणा गरको छ। बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो। ५९ बर्षिय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन ३० जुन, २०२६ सम्मको लागि सम्झौता गरेको जानकारी दिएको छ। फ्लिक यस अघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन्। उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद…

Logo