काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरू माझ उपस्थित भयो। नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसहित खेलाडी र अफिसियलहरु सहभागी भएको कार्यक्रममा समर्थकहरूले कप्तान रोहित पौडेल र अध्यक्ष चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थिए। सन्दीपलाई अमेरिकन राजदूतावासले भिसा नदिएपछि जान नपाएका हुन्। सन्दीपको खोजी भइरहँदा कप्तान…