नेपालको हारपछि प्रधानमन्त्रीले भनिन्- प्रदर्शन तारिफयोग्य छ, आशा अझै बाँकी छ

काठमाडौं । नेपाल आईसीसी पुरुष टी२० विश्वकप २०२६मा बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्डसँग ऐतिहासिक जितको नजिक पुगेर पनि पराजित भएको छ । अन्तिम ओभरसम्म चलेको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल झिनो अन्तरले चुके पनि नेपाली टोलीको प्रदर्शनले विश्व क्रिकेटको ध्यान खिच्न सफल भएको छ। नेपाली टोलीको यस साहसी प्रदर्शनप्रति प्रधानमन्त्री सुशीला कार्कीले भनेकी छन्, 'जित–हार खेलको नियम हो…

Logo