नेपाल पुलिस क्लब प्रो-क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा वान्डरस क्लब नोएडालाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। आजै पहिलो सेमिफाइनलमा नेपाल आर्मीलाई पराजित गर्दै पर्सा ११ ले उपाधि भिडन्त पक्का गरिसकेको थियो। दोस्रो सेमिफाइनलमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ७विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा…