भारतविरुद्धको टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो पारीमा १६३ रनको अग्रता बनाएको छ । भारतलाई २४५ रनमा रोक्दै पहिलो पारी सुरु गरेको दक्षिण अफ्रिकाले ४०८ रन बनायो । १६३ रनले पछि परेको भारतले ब्याटिङ सुरु गरेको छ । सेन्चुरियनमा घरेलु टोली दक्षिण अफ्रिकालाई विशाल स्कोर बनाउन डिएन एल्गरको पारि महत्वपूर्ण रह्यो । उनलेय १८५ रनको पारि…