प्रधानमन्त्री महिला टी-२० मा एपीएफको लगातार पाँचौँ जित

जारी प्रधानमन्त्री महिला टी- २० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ। बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौं जित हसिल गरेको हो। एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाएको थियो। यसअघि एपीएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट…

Logo