नेपालले तेस्रो विकेट गुमायो, कुशल आउट

आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कुशल भुर्तेल २६ रन बनाएर आउट भएका हुन् । यसअघि सोमपाल कामी मात्र १२ रन बनाएर आउट भएका थिए । नेपालले ३ विकेटको क्षतिमा ४६ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १…

Logo