मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध पहिलो सफलता प्राप्त गरेको छ ।   टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले पाँचौ ओभरको पाँचौ बलमा ओपनर जुवेदु जुल्कीफ्लीलाई गुमाएको हो । नेपालका अविनाश बोहराले उनलाई २४ रनमा क्याच आउट गराएका हुन् ।   

Logo