कुशल भुर्तेल भन्छन्- दिपेन्द्रको अवस्था हेर्दा नराम्रो लागिराको छ, तर सबैले राम्रो गरे टुर्नामेन्ट राम्रो हुन्छ [भिडियाे]

आईसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेटअन्तर्गत सिंगापुरमाथि सानदार जित हात पारेपछि नेपालका ओपनर कुशल भुर्तेलले पहिलो खेलमै राम्रो नतिजा आएकाले खुसी लागेको बताएका छन् । ४६ बल खेल्दै सर्वाधिक ७४ रनको योगदान ओपनर भुर्तेलले आफूले गरेको प्रर्दशनप्रति खुशी भएको प्रतिक्रिया दिएका हुन‍् । खेल सकिएपछि सञ्चारकर्मीसँग उनले भने, ‘पहिला मूलपानीमा गरेको प्रर्दशनप्रति आफैंलाई चित्त…

Logo