म्यानचेस्टर डर्बीमा युनाइटेडको लज्जास्पद हार

बहुप्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले विजयी भएको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर सिटीले ३–० को सहज जित हात पारेको हो। सिटीको जितमा एर्लिङ हालान्डले २ गोल गर्दा फिल फोडेनले एक गोल थपे । पछिल्ला केही डर्बी जस्तै खेलको सुरुवात बाट नै सिटी खेलका हाबी थियो। खेलको आठौं…

Logo