हेडको सानदार शतकमा न्युजिल्यान्डलाई अष्ट्रेलियाको विशाल लक्ष्य

बायाँ हाते ओपनर ट्रभिस हेडको सानदार शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।  धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ३८८ रन बनाएको हो । अष्ट्रेलियाका लागि ओपनर हेडले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । ५९ बलमै शतक पूरा गरेका हुन् ।…

Logo