जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि हुँदैछ। जारी विश्वकपमा दक्षिण अफ्रिकाले ५ खेल खेल्दै ४ जित र एक हारसहित ८ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानले ५ खेलमध्ये २ जित र ३ हारसहित ४…