तेस्रो माझी गोल्डकप आजदेखि सिन्धुलीमा सुरु हुँदै

सिन्धुलीमा तेस्रो माझी गोल्ड कप आजदेखि सुरु हुने भएको छ। सिन्धुलीको मरिण गाउँपालिका वडा न ७ बाह्रबिसेको खेल मैदानमा हुने खेलको उद्घाटन खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्ने तयारी छ।  आज हुने उद्घाटन खेलमा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुली र नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मोरिङ्गाबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेलका लागि…

Logo