खेल सुरु हुनु अगाबै मुलपानी मैदानमा किक्रेटर फ्यानहरू [तस्विरमा]

नेपाल र संयुक्त अरब इमिरेटस (युएइ) का बीचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुँदैछ।  आइसिसी टी-२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो।  सो खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ। खेल ठिक बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।  तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु…

Logo