पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि अल नासरले साउदी प्रो लिगमा सहज जित पारेको छ। अल नासरले अल खालिजमाथि २-० को सहज जित हात पारेको हो। अल नासरको जितमा रोनाल्डोसँगै एमरिक लापोर्टेले गोल गरे। अल अवाल पार्क किङ साउद युनिभर्सिटी रियादमा शनिबार राति भएको खेलको २६औं मिनेटमा रोनाल्डोले गोल गर्दै…